दोश्रो सोसल मिडिया अवार्ड २०७८मा उत्कृष्ट एनिमेसन अवार्ड बिजेता फिल्म "स्याल र सिम्ह" बाट बिशाल लोहनी सम्मानित || syaal ra simha

 आईतबार २०७९ फाल्गुन २८ गतेका दिन, "दोश्रो सोसल मिडिया अवार्ड २०७८" कार्यक्रम चलचित्र बिकास बोर्डको हलमा, मुख्य अतिथि अग्रज निर्देशक यादब खरेल ज्यु, अध्यक्ष म्याडम सबनम मुखिया ज्यु, आयोजक ड्रीम वर्ल्ड अफ फिल्म मेकर्स लगाएत बिशिस्ट ब्यक्तित्वहरु, कलाकार, पत्रकार, दर्शकहरु भई भब्य र सभ्यताको साथ सम्पन्न भएको छ । सम्पुर्णलाई धेरै धेरै बधाई एब्म सुभकामना 💕🙏💕


म विशाल लोहनी हाम्रा केही लघु चलचित्र नोमिनेसनमा परेका थिए र मलाई जुन बिधामामा अवार्ड/सम्मान पाइएला भन्ने अलिकती पनि आशा  थिएन । आज त्यसै बिधामा हामीले अवार्ड पाएका छौ । धेरै धेरै खुसी लागेको छ ।


मुख्य श्रेय: कक्षा ८ को नेपाली किताब र लेखिका सुधा त्रिपाठी ज्युलाई दिनेछु ।




साथै श्रेय
बाबा सिम्ह (आवाज): अर्जुन शर्मा (भिजन)
आमा सिम्ह (आवाज): मिना सापकोटा (रेडियो कुसुम)
मुख्य पात्र स्याल (आवाज): निर्मल पौडेल (एन पि धायल)
रेकर्डिङ: रेडियो कुसुम
अनिमेसन/ म्युजिक/ भि एफ एक्स/ कलर/ सम्पादक/ न्यारेटर/ निर्देशक: विशाल लोहनी




साथै बिशेष धन्यवाद
किसान बिसि ज्यु
बिष्णु ठकुरी ज्यु
कुमार गजुरेल ज्यु
लगाएत सम्पुर्ण सहयोगी कलाकार, प्राबिधिक, मित्रहरु, परिबार, गुरुजन, आफन्तहरु र हाम्रो पर्बत, बाग्लुङ र बेनि बासी सम्पुर्ण 💕🙏💕

सिम्ह र स्याल
फिल्म: https://youtu.be/zK-aUezoIzw
ट्रेलर: https://youtu.be/nGmTCYppJEI

हाम्रो युटुब च्यानल
www.youtube.com/PratiphalFilms

धन्यवाद 💕🙏💕

अहुरी इन्टरटेनमेन्टको उत्पादन
प्रतिफल फिल्म्सको प्रस्तुती




Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.