Programme Video.
प्रथम धौलागीरी चलचित्र महोत्सवको विवरण
महोत्सव तथा प्रदशनी अवधि
यो प्रदर्शनी कार्यक्रम प्रतिदिन ८ घण्टाको दरले ४ दिन ३२ घण्टाको हुनेछ ।
१. कार्यक्रम सञ्चालन हुने मिति २०७८ पौष ७ गते बुधवार देखि हुनेछ ।
२. समय बिहान ९ः०० देखी
३. स्थान धौलागिरी अञ्चल अन्तर्गत शिद्देश्वर चलचित्र मन्दिर कुश्मा पर्वत